नियम २१
व्यावसायिक मापदण्डको पालना
  कुनै पेशा वा कार्यका सम्बन्धमा कायम रहेका नैतिक मापदण्ड समेत त्यस्ता पेशा वा क्षेत्रमा कार्यरत निजामती कर्मचारीले पालना गर्नु पर्नेछ ।